बस दुर्घटनामा ३० घाइते १ खोलाले बगाएर बेपत्ता

Big 387561 1445323579

लमजुङ । कास्कीको मादीमा बस दुर्घटना हुँदा ३० यात्रु घाइते भएका छन् भने १ खोलाले बगाएर बेपत्ता भएका छन भने २ व्यक्ति बस भित्र च्यापिएर रहेको स्थानीयवासी प्रवेश घिमिरेले जानकारी दिए ।

कास्कीको पोखराबाट लमजुङको कोलासोथार गाउँपालिकाको बालुवावेसीतर्फ आउँदै गरेको ना५ख ६३९५ नं को बस कास्कीको मादी गाउँपालिका– ८ मा बस दुर्घटना भएको हो ।

कास्की–लमजुङ सिमानामा रहेको रुदी खोलामा बस खसेपछि अहिले प्रहरी चौकी भोर्लेटारबाट प्रहरी टोली उद्धारका लागि घटनास्थलतर्फ गएको प्रहरी नायब उपरीक्षक समिरचन्द्र खरेलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...