रावलले ल्याए ‘मेरी बुढीलाई’

Rawal ko mero budhi

काठमाडौं । गायक सुरेश रावलले ‘मेरी बुढीलाई’ बोलको तीज गीत सार्वजनिक गरेका छन् ।

रावललाई गायिका तुल्सी घर्तीमगरले स्वरमा साथ दिएकी छन् । ‘मेरी बुढीलाई’ मा चर्चित हास्य कलाकार निरु खड्का, शिव शर्मा, मिलन थापा र मनिषा थापाले अभिनय गरेका छन् ।

गायक सुरेश रावलकै लय र शब्द रहेको ‘मेरी बुढीलाई’ गीतको म्युजिक भिडियो मिलन थापाले निर्देशन गरेका छन् । प्रवेश पोख्रेलले छायांकन रहेको म्युजिक भिडियोको सम्पादन शिव शर्माले गरेका छन् ।

रावलको सो गीतमा माइत जान रहर लागेकी श्रीमतिले राम्रा राम्रा सारी किनिदिन गरेको आग्रहलाई प्रस्तुत गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...