हतियार प्रहारबाट गम्भीर घाइते

Hatya chakku

महोत्तरी, । शिवभक्तिखोरकी २५ वर्षीया रीतादेवी गिरीलाई गए राति सुतिरहेका बेला अपरिचित व्यक्तिले धरिलो हतियार प्रहार गर्दा गम्भिर घाइते भएकी छन् ।

घाँटी, पाखुरा र पिँठ्यमा गहिरो चोट लागेकी रीताको स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि धरान पठाइएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले जानकारी दिए ।

४ सन्तानकी आमा रीतका श्रीमान् रामजीवन ८ महिनादेखि वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...