वैदेशिक रोजगार व्यवसायी संघमा एमाले–माओबादी गठबन्धन विजयी

Rohan gurung team

काठमाडौं, । नेपाल बैदेशिक रोजगार ब्यवसायी संघमा एमाले–माओवादी केन्द्र गठबन्धनका ब्यवसायीहरूको समूह विजयी भएको छ ।

गठबन्धनका रोहन गुरुङले कांग्रेस निकट समूहका अध्यक्षका प्रत्यासी बिमल ढकाललाई ९३ मतले पराजित गरे । शनिबार बिहान सार्वजनिक नतिजाअनुसार गुरुङले ४ सय ३४ मत पाए भने ढकालले ३ सय ४१ मत पाए ।

कांग्रेस र मधेसी केन्द्रित दलहरू निकट व्यवसायीहरूबीच गठबन्धन भएको थियो । प्रगतिशील समूहबाट प्रथम उपाध्यक्षमा रामप्रसाद भन्तना, तृतीय उपाध्यक्षमा शुक्र पाख्रिन, महासचिव नरेश गेलाल, सचिव ईश्वर जिसी बिजयी भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...