वर्षासँगै खोसियो अछामका सुतारवासीको निन्द्रा

People waiting

अछाम, । वर्षा सुरु हुन साथ अछाम जिल्ला रामारोशन ७ सुतारवासीको निन्द्रा पहिरो खस्ने डरले खोसएिको छ ।

३ वर्ष देखि १ सय १० परिवार ढुक्कले सुत्न पाएका छैनन् । सुतारवासी वर्षा सुरु हुन साथ रातको समयमा पहिरोले गाउँ पुर्ने त्रासले पुर्व सुचना गर्न पालो पालो गरेर रात बिताउने गर्छन् ।

गाउँमाथिबाट पहिरो खस्न थालेपछि पुरै बस्ती नै नरहने खतरा बढेको स्थानीय लालबहादुर विकले बताए । गाउँमा सल्लाह गरेर पालैपालो सुत्छौं ।

पानी पर्दा राति पहिरो खसेर गाउँ परिने डरले साविक सुतार गाविस–२,४, ५ र ७ वडाका स्थानीयको वर्षा सुरु भए पछिको दैनिकी नै बनेको स्थानीयवासीले बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...