हिंसापीडित महिलालाई १३ हजार नगद प्रदान

Nepali money

बाँके । हिंसापीडित ६५ वर्षीया विष्णुमाया नेपाललाई १३ हजार नगद प्रदान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेअन्तर्गत रहेको महिला तथा बालबालिका सेवा केन्द्रले खजुरा गाउँपालिका–३ का एक हिंसापीडित महिलालाई आर्थिक सहयोग गरेको छ ।

हरेक तीन–तीन महिनामा एकजना हिंसापीडित महिलालाई आर्थिक सहयोग गर्ने कार्यक्रमअन्तर्गत नेपाललाई सो आर्थिक सहयोग गरिएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...