जेसिज भवनमा आगलागी

Ago

राजविराज, । सप्तरीको राजविराजमा रहेको राजविराज जेसिज भवनमा मंगलबार बिहान आगलागी  भएको छ ।

सो आगजनीबाट भवनमा क्षति हुनका साथै कार्यालयभित्र रहेका ६वटा प्लास्टिकका कुर्सी जलेर नष्ट भएको सप्तरीका प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले जानकारी दिए । साथै, सो भवनको केही सिसासमेत फुटेको प्रहरीले बताएको छ ।

आगो कसले र किन लगाएको भन्ने खुल्न नसकेको र जेसिज भवनमा आगो लगाउने दोषीमाथि कडा कारबाही हुने प्रहरी नायब उपरीक्षक उप्रेतीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...