भट्टराई प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार नियुक्त

Dinesh

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र सल्लाहकारमा दिनेश भट्टराईलाई नियुक्त गरिएको छ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सोमबार बसेको मन्त्रिपरिद्को बैठकले उक्त निर्णय गरेको हो ।

भट्टराई यसअघि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको परराष्ट्र सल्लाहकारको रुपमा रहेका थिए । भट्टराई स्विट्जरल्यान्डका लागि नेपाली राजदूत भइसकेका ब्यक्ति हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...