एमालेले हारेपछि रुकुम र रोल्पामा लोकतन्त्र आएन

रुकुम रोल्पा आतंकको छायाँमा बाचेको ः ओलीको आरोप

Oli

काठमाडौँ । ७ वटै स्थानीय तहमा जित हात पारेको एमाले पार्टी रुकुम र रोल्पामा हार बेहोर्नु परेपछि छाँगा बाट खसे जस्तै भएको छ ।

यसरी जित को शुभकामना आदनप्रदान गदैे हिड्ने एमालेका अध्यक्ष ओलीले रुकुम र रोल्पा जिल्लालाई लोकतन्त्र नआएको र आतंकको छायाँमा बाचेको भनेर आरोप लगाएका छन् ।

काठमाडौैँ जिल्ला कमिटीले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा ओलीले रुकुम रोल्पा आतंकको छायाँमा बाँचेको बताएका छन् ।

स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा पनि रुकुम रोल्पामा माओवादी बाहेक अन्य पार्टीले स्थानीय प्रमुख जित्ने नसकेकोतर्फ संकेत गर्दै ओलीले त्यसो भनेका हुन् ।

रुकुम रोल्पामा गणतन्त्र, लोकतन्त्र त के बहुदल पनि आएको छैन,’ ओलीले भने, ‘त्यहाँका जनता आतंकको छायांमा बाँचेका छन् ।’

ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारलाई ‘कृत्रिम सरकार’को संज्ञा दिँदै भने, ‘यो सरकार देशलाई नेक्सान गर्न लागिपरेको छ आाराप समेत लगाएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...