हेटौँडाको त्रिभुवन राजपथमा यातायात सुचारु  

Landslide

हेटौँडा । केही दिन देखि परेको वर्षाकोले गर्दा विभिन्न स्थानको सडकहरुमा पहिरो जाने क्रम बढेकोे । यस्तै गएराति देखि अवरुद्ध रहेको सडक त्रिभुवन राजपथको सिमभञ्याङ नजिक अघोरमा पहिरोसँगेै रुख ढल्नाले बन्द रहेको हेटौँडा–काठमाडौँको यातायात सेवा सञ्चानमा ल्याइएको छ ।

मकवानपुर काठमाडौँबाट पूर्व–पश्चिमतर्फ जाने यायायातका साधन गएराति अघोरमै करिब ५ घन्टा जाममा परेपछि सोमबार
बिहानैदेखि डोजर प्रयोग गरी बाटो खुल्ला गरिएको थियो ।

बाटो खुल्ला गरिएपछि सबै सवारी साधन हेटौँडा बसपार्कबाट आ–आफ्नो गन्तव्यतर्फ गइरहेको र जिल्ला प्रंहरी कार्यालयका प्रहरी उपरीक्षक बसन्त लामाले जनाए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...