सप्तरीमा हालै आएको बाढीले १ करोड भन्दा बढी नोक्सान  

1 saptari badi22

सप्तरी, । सप्तरीको मोहुली खोला र सुन्दरी खोलामा आएको बाढीले चन्द्रनहरमा ८५ मिटर नहरको बाँधलार्ई भत्काएपछि १ करोड भन्दा बढी नोक्सान भएको छ ।

सुन्दरी खोला र महुली खोलाको बिचमा बडहरा गाउँमा रहेको चन्द्रनहरको मुख्य नहर, साइफन तथा मेन होलमा बालुवा पसेर क्षति पुगेको र तोडफोडसमेत गरेको कोसीपम्प चन्द्रनहर सिँचाइ व्यवस्थापन डिभिजन कार्यालयका प्रमुख प्रसुन मिश्रले बताए ।

 डिभिजन प्रमुख मिश्रले उक्त क्षतिको स्टिमेट र क्षतिको बारे विवरण तयार भइसकेको समेत बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...