बसको ठक्करबाट दुईको मृत्यु

चितवन । चितवनको भण्डारामा बसको ठक्करले २ जनाको मृत्यु भएको छ ।

काठमाडौँबाट वीरगन्ज जाँदै गरेको ना ६ ख ९०११ नं.को बसले ठक्कर दिँदा राप्ती–५ बस्ने ४५ वर्षीय लाटो भनिने माहिला तामाङ र ४० वर्षीया ठूलीमाया भनिने फूलमाया लोक्चनको मृत्यु भएको हो । उनीहरुको अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...