देभान्सीको ‘मै हुँ निश्चल कोपिला’ बजारमा

Devansi

काठमाडौं । पुनम देभान्सीले ‘म हु निश्चल कोपिला’ भन्दै मन छुने रुवाउने गीत लिएर आएकी छन् ।

नेपाली समाजमा भएको छोरी प्रतिको भेदभाव, सामाजिक कुरीति आदी विषयलाई यथार्थ परक रुपमा शब्द तथा म्युजिक भिडियो मार्फत पर्दामा उतारिएको छ ।

देभान्सीको सुमधुर स्वरमा रहेको ‘म हु निश्चल कोपिला’ लाई शिब शर्माले निर्देशन गरको छन् । कबिता शर्मा, आरके मानन्धर, संचारकर्मी सुर्य चन्द, गीता नेपाल, चक्रध्वोज भण्डारीको अभिनय रहेको म्युजिक भिडियोमा सरुजा केसी, ग्रेसी रायमाझी, शृंखला कार्की, एन्जल शाही, सुनैना घिमिरे, यसस्वि थापा र श्रेया परियार लगायतका बालकालाकारले अभिनय गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको उत्तरपानीमा आगलागी हुँदा ११ करोडको क्षति

Uttarpani aagolagi

धनकुटा । धनकुटाको पाख्रिवास नगरपालिका वडा नं. ९ उत्तरपानीमा एक घरमा आगालागी हुँदा ११ करोड ६ लाख ब...