जाम्बियाका पूर्वराष्ट्रपति अस्पताल भर्ना  

f.title
निशान न्युज Shrawan 5, 2074

लुसाका, । जाम्बियाका प्रथम राष्ट्रपति केननेथ काउन्डा देशको राजधानी लुकासामा रहेको अस्पतालमा बुधबार भर्ना भएका छन् । जाम्बियाका स्वास्थ्य मन्त्री चितालु चिलुफीले ९३ वर्षीय राष्ट्रपति काउन्डालाई सामान्य स्वास्थ्य समस्या देखिएपछि युनिभर्सिटी टिचिङ अस्पतालमा भर्ना गरिएको जानकारी दिए । उनले पूर्वराष...

म्यानमारका विद्रोही विरुद्धको कारबाही...

म्यानमारका विद्रोही विरुद्धको कारबाही क्रुर र अमानवीय भएको आरोप

Shrawan 4, 2074 याङ्गुन, । म्यानमारमा हिंसात्मक विद्रोह गरिरहेको यहाँको मुस्लिम जाती रोहिङ्गा विद्रोही विरुद्धको कारबाहीलाई सरकारले पनि कडा पारेको बताइएको छ । पछिल्ला केही महिनायता जारी यस कारबाहीका क्रममा कैयौँ नागरिक बङ्गलादेशतर्फ भागे...

पूर्वी भारतका सडक दुर्घटनामा ९ यात्रु...

पूर्वी भारतका सडक दुर्घटनामा ९ यात्रुको मृत्यु   

Shrawan 3, 2074   नयाँ दिल्ली, । पूर्वी भारतीय राज्य विहारमा बिहीबार भएको एक सडक दुर्घटनामा कम्तीमा ९ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४ घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ । बैशाली जिल्लाको सरै बजारस्थि राष्ट्रिय राजमार्गमा उच्च...

दक्षिण कोरियाद्वारा उत्तरसँग वार्ता प...

दक्षिण कोरियाद्वारा उत्तरसँग वार्ता प्रस्ताव

Shrawan 2, 2074 सोल, । दक्षिण कोरियाले उत्तरसँग वार्ता प्रस्ताव गरेको खबर छ । प्राय दुर्लभ मानिने उत्तर दक्षिण वार्ताको प्रस्तावलाई नयाँ प्रयासका रुपमा लिइएको छ । रेड क्रसले दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनसँग उत्तर र दक्षिण कोरियाक...

चीनमा एक भवनमा आगलागी हुँदा २२ को मृत...

चीनमा एक भवनमा आगलागी हुँदा २२ को मृत्यु

Shrawan 1, 2074 काठमाडौँ । चीनको पूर्वी प्रान्त जियाङ्सुको म्यानजिङमा आइतबार बिहानै एक आवासीय भवनमा भएको आगलागीमा परी कम्तीमा पनि २२ ज्यान गएको समाचार छ । उक्त प्रान्तका स्थानीय अधिकारीहरुले आइतबार बिहानै अकस्मात सो घरमा आगो लागेको र दमक...

प्रधानसेनापतिले भने– ‘सैनिक सहयोग निर...

प्रधानसेनापतिले भने– ‘सैनिक सहयोग निरन्तर रहोस्’   

Shrawan 1, 2074   लन्डन । प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिक सहयोगलाई निरन्तरता दिन बेलायती सेनासमक्ष आग्रह गरेका छन् । बेलायतको साताव्यापी सद्भावना भ्रमणका क्रममा यहाँका उच्च सैनिक अधिकारीसँगको भेटवार्तामा क्षत्रीले यस्तो आग्रह गरे...

नोबेल पुरस्कार विजेता लिउको अन्तिम विदाई

नोबेल पुरस्कार विजेता लिउको अन्तिम विदाई

Ashad 31, 2074 चीन । गत बिहीबार निधन भएका नोबेल पुरस्कार विजेता चिनियाँ नागरिक लिउ जियाओबोको शनिबार अन्त्येष्टी गरिएको छ । उनको शवलाई उनकी श्रीमती लिउ जियासहितले आफ्नो संस्कार अनुसार शनिबार विहान अन्त्येष्टी गरेका हुन् । अन्त्येष्टीका ब...

लिउको विषय हाम्रो आन्तरिक मामिला हो– चीन

लिउको विषय हाम्रो आन्तरिक मामिला हो– चीन

Ashad 30, 2074 बेइजिङ, । लामो समयदेखि जेलमा रहेर बिहीबार निधन भएका एकजना चिनियाँ अधिकारवादीको विषय आफ्नो आन्तरिक भएको चीन सरकारले जनाएको छ । लामो समयदेखि जेल जीवन बिताइरहनु भएका नोबेल पुरस्कार विजेता चिनियाँ अधिकारकर्मी लिउ जियाओबोको बि...

खेलौना ठानेर बम खेलाउँदा ४ बालबालिकाक...

Ashad 29, 2074 बुर्का (अफगानिस्तान) । उत्तरी अफगानिस्तानको बाघलान प्रान्तको बुर्का जिल्लामा बुधबार बम विस्फोटमा परी चार बालबालिकाको मृत्यु भएको छ । विस्फोटमा मारिएका ती बालबालिका एकै परिवारका दुई जना र अन्य दुई जना रहेका छन् । विस्फोटक पदार्थ खेल्ने सामग्री भने...

भारतमा भीषण वर्षा, ६ जनाको मृत्यु

Ashad 28, 2074 नयाँदिल्ली । उत्तरी भारतीय राज्य उत्तराखण्डमा आएको भीषणबाढी पहिरोमा परी कम्तीमा छ व्यक्तिको मृत्यु भएको छ । गत ४८ घण्टाभित्र परेको अबिरल वर्षामा परी ६ जनाको ज्यान गुमाएको अधिकारीहरुले जानकारी दिएका छन् । मृतकमध्ये तीन शव मुसोरीनजिकै, अर्को एक शव...

मेक्सिकोमा पत्रकारको हत्या बढ्यो, १६ ...

Ashad 28, 2074 मेक्सिको । मेक्सिकोमा बितेका केही वर्षयतादेखि पत्रकार मारिने क्रम बढ्दो मात्रामा रहेको छ । यसलाई पत्रकारिता र नागरिक अभिव्यक्तिसम्बन्धी अन्तर्राष्ट्रिय संघङ्घसंस्थाले निकै दुःखद र गम्भीर अवस्था भनेका छन् । साल्भादोर आदामे नामका एकजना पत्रकारलाई अ...

साउदी अरब एघार जना विदेशी कामदारको मृ...

Ashad 28, 2074 रियाद । साउदी अरबको एउटा घरमा आगलागी हुँदा घरभित्रै निसास्सिएर बुधबार एघार विदेशी कामदारको मृत्यु भएको छ । झ्याल नभएको घर भएकाले उनीको निसास्सिर मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् । अग्नी नियन्त्रकहरूले भनेका छन्, ‘बाहिरबाट हावा आवतजावत ...

यमराजको मुख बाट ज्यान जोगाएर फर्के १०...

यमराजको मुख बाट ज्यान जोगाएर फर्के १० नेपाली

Ashad 28, 2074 साउदी । सुनौलो सपना बोकेर वैदेशिक रोजगारका लागि एक वर्षअघि साउदी अरब पुगेका १० जना नेपालीहरु यमराज जस्तो मालिकबाट ज्यान जोगाएर स्वदेश फर्कन सफल भएका छन् । लक्की एचआर मेनपावर कम्पनीबाट गत सालको जुलाईमा साउदी अरबको सलमान हस...

खाडी समस्याबारे छलफल गर्न टिलरसन अरबमा

खाडी समस्याबारे छलफल गर्न टिलरसन अरबमा

Ashad 28, 2074 काएरो इजिप्ट । अरब क्षेत्रका केही मुलुकले कतारसँग गरेको कुटनैतिक सम्वन्ध विच्छेद र यसपछि कतारमाथि गरेको नाकावन्दीबारे अरवको बन्दगाह शहर जेदाहमा हुने खाडी मुलुकका विदेश मन्त्रीस्तरीय बैठकमा सहभागी हुन अमेरिकी विदेशमन्त्री र...

अमेरिकी सैनिकको विमान दुर्घटना, १६ को...

अमेरिकी सैनिकको विमान दुर्घटना, १६ को मृत्यु

Ashad 27, 2074 वासिङ्टन, । अमेरिकाको मिसिसिपी राज्यमा सोमबार भएको एक सैनिक विमान दुर्घटनामा परी १६ व्यक्तिको ज्यान गएको छ । सैनिक प्रवक्ता क्याप्टेन सराह बर्न्सले मध्य मिसिसिपीको लेफोरे प्रान्तमा सेनाको सो सानो विमान दुर्घटनाग्रस्त अवस्...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...