काठमाडौं । अभिषेक बच्चन र ऐश्वर्या राय बच्चन बलिउडका हिट जोडीमध्ये हुन् । फेब्रुअरी ५ तारिख अभिषेकको जन्मदिन हो । सन् १९७६ मा जन्मिएका उनलाई असल छोरा, श्रीमान् र बाबु पनि मानिन्छ । ऐश्वर्या र अभिषेकको जोडीलाई रिल लाइफ र रियल लाइफमा खुब रुचाइन्छ । अभिषेकको जन्मदिनको अवसरमा ऐश्वर्या र उनको अनस्क्रि...