काठमाडौँ – चुनावी तालमेल गर्दा बाग्मती प्रदेशको ९ जिल्लामा २१ वटा नगरपालिका प्रमुख कांग्रेसलाई परेको छ । १३ वटा नगरपालिकाको भने उपप्रमुख परेको छ ।प्रदेश सभापति इन्द बानियाँले प्रेस विज्ञप्तिमार्फत प्रदेश संसदीय समितिको बैठक बसेर उम्मेदवार नै टुङ्गो लगाएको जानकारी दिएका छन् । विज्ञप्तिमा उल्लेख भए...