आखिर डाडा काटनु रैछ त्यो मन अन्तै साटनु रैछ निलो आकासमाथि हावा हुन्छ । त्यही हावासँग पौठे जोरी खेल्दै चराचुरूंगी उडिरहेका हुन्छन् । त्यही आकासमा मानिसका अनेक सपना पनि उडिरहेका हुन्छन् । त्यही हावाको बेगलाई पन्छाउँदै सपनाका घरहरू पनि बनिरहेका हुन्छन् । जीवनका अनगिन्ती मोडहरू पनि निलो आकासलाई न...