काठमाडौं । सत्ता गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दलका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरुलाई २० घण्टाभित्र मनोनयन फिर्ता लिन निर्देशन दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चा नेपालका...