काठमाडौं । बेरोजगारीको मारले अहिले प्रत्येक घरका एक वा दुई जना जागिरका लागि विदेश हानिएकै छन् । भनेको जस्तो काम भने पाइँदैन । कामै गतिलो नभएपछि कमाईको के कुरा ? अनि गज्जब त के भने ?श्रम स्वीकृति दिने नेपाल सरकार, पठाउने म्यानपावर, जागिर दिने विदेशी । र, यि सबैलाई घुमाउने चाँहि विचौलिया अर्थात्...