काठमाडौं । नेकपा एमालेले काठमाडौं निर्वाचन क्षेत्र नम्बर –३ मा विपक्षीलाई ‘कटक’ नगर्ने रणनीति लिएको छ । गोकर्णेश्वरमा आयोजित निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रममा ३ नम्बर क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार एवं एमाले पोलिटव्यूरो सदस्य कृष्ण बहादुर राईले आफुहरु विपक्षीमाथि जाई लाग्ने भन्...