काठमाण्डौं । आजदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात सञ्चालनमा आउने आउने भएका छन् । उपत्यकाका काठमाण्डौं, ललितपु र भक्तपुर जिल्ला प्रशासन कार्यालयको शुक्रबार बसेको बैठकले स्वास्थ्य मापदण्ड पु¥याएर सञ्चालन गर्ने निर्णय गरेपछि यातायात व्यवसायीले आजैदेखि लामो र मध्यम दूरीका सवारी साधन सञ्चाल...