काठमाडौँ । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले युवाहरूले नयाँ राजनीतिक व्यवस्थाका लागि अब लड्न आवश्यक नरहेको दाबी गरेका छन् । शनिवार ललितपुरमा आयोजित संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमकी सहायक प्रशासक तथा एशिया प्रशान्त ब्यूरोकी निर्देशक कान्नी विगनराजासँग युवाहरूको अन्तरक्रिया कार्यक्र...