काठमाडौँ । देशभरका ६ महानगरपालिकामा सत्तारुढ गठबन्धनले अधिकांशमा अग्रता लिएको छ। पछिल्लो मत परिणामअनुसार ५ महानगरमा गठबन्धनको अग्रता छ भने एउटामा स्वतन्त्र उम्मेदवार अगाडि छन्। प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने कुनै पनि महानगरको प्रमुखमा अग्रता लिन सकेको छैन। देशभरका ६ महानगरपालिकाको पछिल्लो अ...