काठमाडाैं । प्रभु बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन कानूनलाई नै चुनौति दिएर तेस्रो कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत(सीईओ) नियुक्त गर्न लागेका अशोक शेरचनको कर्तुत पखाल्न दूध जम्मा पार्ने र सिंगारपटार गर्ने कार्यमा बाँकी ६ वटा बैंक सञ्चालकहरु समेत लागि परेको खुलासा भएको छ । याे प...