विराटनगर । प्रदेश १ को स्थानीय तह निर्वाचनमा आवश्यक पदभन्दा तीन गुणा बढीले उम्मेदवारी दिएका छन् । त्यसमध्ये सबैभन्दा बढी मोरङमा उम्मेदवारी परेको छ । प्रदेश १ का १४ जिल्लाका १३७ पालिका तथा ११५७ वडाका लागि २२ हजार ५ सय ४२ जनाको उम्मेदवारी परेको हो । प्रदेशको एक महानगर, दुई उपमहानगर र नगरपालिकाको प्...