काठमाडौ । नेपाल निर्माण व्यवसायी महासंघले आजदेखि कन्सट्रक्सन होलिडे’ गर्ने भएको छ । मूल्यवृद्धि, भुक्तानी रोक्का र खरिद नियमावलीको ११औं संशोधनको त्रुटि सच्याउन दबाब दिँदै कन्सट्रक्सन होलिडे’ गर्न लागेको हो । विगत केही महिना देखि पेट्रोलियम पदार्थ (डिजेल, बिटुमीन, पेट्रोल, ग्यास), फलामजन्य निर्मा...