काठमाडौँ । नबिल बैंकले काठमाडौँको १८ वटा शाखामा सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको छ । आजदेखि काठमाडौँ महानगर र नबिल बैंकबीच बैंकको शौचालय सञ्चालन ल्याउने सहमति भएको हो । केन्द्रीय कार्यालय दरबार मार्ग तीनधारा, जोरपाटी, महाराजगन्ज, नयाँ बानेश्वर, क्षेत्रपाटी मार्ग, चावहिल, मैतीदेवी कम्प्लेक्स, ...