गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्यो बेला पंचायत शासनसत्ताको बिरुद्ध लाग्ने जोकोही पंचायकालिन क्रुर शासकको नजरमा अपराधी सावित हुने मात्रनभई जीवनको आहुति नै दिनुपर्ने जर्जर अवस्था थियो । जहानियाँ राणा शासनको अन्त्यपछि स्थापित पंचायतकाली...