काठमाण्डौं । जेलबाट आएर एउटा पक्षमा हस्ताक्षर गर्न मेरो नैतिकताले नदिएको भन्दै जसपाका नेता रेशम चौधरी बताएका छन् । उनले भने, मेरो पक्ष पनि जसपा हो, विपक्ष पनि जसपा हो’ । सनाखत गर्न निर्वाचन आयोगमा पुगेका नेता चौधरी जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा तटस्थ बसेका छन् । डिल्लीबजार कारागारबा...