काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले संसद्मा कर्णालीको आवाज प्राथमिकतामा नपर्ने बताएका छन् । शनिबार प्रतिनिधिसभा बैठकमा आगामी नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा उनले कर्णालीका कुरा सुनाउन ३ मिनेट समय छुट्याइने गरेको बताएका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओल...