काठमाडौँ । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार हुँदा घाइते भएका छन् । बीबीसीका अनुसार पूर्वप्रधानमन्त्री आबेको छातीमा गोली प्रहार भएपछि कार्डियोपुलमोनरी घात भएको छ । टोक्योका पूर्व गभर्नर योइचि मासुचोको ट्वीट अनुसार उनलाई कार्डियोपुलमोनरी घात भएको हो । कार्डियोपुलमोनरी घात हुनु...