सुरुङ्गा । झापाको बिर्तामोडमा तीन वर्षअघिदेखि सञ्चालनमा रहेको बिएण्डसी हस्पिटलले सेवा विस्तार गर्दै सोमबारदेखि ५० शैंयाको सघन उपचार कक्ष आइसियु सेवा शुरु गरेको छ । मेडिकल कलेज सञ्चालनका लागि सम्बन्धनको पर्खाइमा रहेको यो अस्पताल तीन सय शैंयाको छ । २२ बिगाहा क्षेत्रफलमा फैलिएको मेडिकल कलेज सञ्चालन...