मध्यपश्चिम र सुदूरको दोहोरो जित

f.title
निशान न्युज Ashad 29, 2074

काठमाडौं । मध्यपश्चिमाञ्चल विश्व विद्यालय र सुदूरपश्चिमाञ्च विश्व विद्यालयले दोश्रो प्रधानमन्त्री कप विश्व विद्यालय खेलकुदको पहिलो दिन बिहीबार छात्र भलिबलतर्फ दोहोरो जित हात पारेका छन् । आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतिस्पर्धामा मध्यपश्चिमाञ्चल संस्कृत विश्व विद्यालय...

राजदूतबाट खेलकुद सामग्री वितरण

Ashad 29, 2074 काठमाडौँ, । नेपालका लागि जापानी राजदूत माससी ओगावाले २० लाख मूल्य बराबरका स्की खेलसम्बन्धी विभिन्न सामग्री आज नेपाल स्की एसोसिएसनलाई हस्ताणतरण गरे । स्की एसोसिएसन जापानबाट उपलब्ध भएका बाह्र जोर स्कि, छ जोर जुत्ता, र छ वटा ज्याकेट राजदूत माससीले न...

योनेक्स सनराईज पुष्पलाल ब्याडमिन्टनमा...

योनेक्स सनराईज पुष्पलाल ब्याडमिन्टनमा सेनाको बर्चस्व

Ashad 27, 2074 काठमाडौं । योनेक्स सनराईज छैटौं पुष्पलाल स्मृती खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा नेपाली सेनाले आफ्नो बर्चस्व कायम गरेको छ ।प्रतियोगितामा संचालित ९ विधा मध्ये ७ विधामा जित हात पार्दै सेनाले ब्याडमिन्टनमा आफ्नो बर्चस...

विमलको गोलले नेपाल विजयी

विमलको गोलले नेपाल विजयी

Ashad 27, 2074 काठमाडौं । नेपाल र बंगलादेशबीच भएको मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ । खेलको पहिलो हाफमा नेपालका विमल घर्ति मगरले गोल गरेका थिए । घर्तिको गोल बंगलादेशलाई हराउन काफी भएको थियो । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (ए...

बंगलादेशविरुद्ध नेपालको पहिलो गोल

Ashad 27, 2074 काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) मा हुने एएफसी २३ वर्षमुनि (यु–२३) च्याम्पियनसिप छनोटको तयारीमा खेलमा नेपालले पहिलो गोल गरेको छ । बङ्गलादेशको २३ वर्षमुनिको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण फुटबल मा नेपालका विमल घर्ती मगरले १ गोल गरेका छन् । स...

देशभर मनाइयो गुरु पूर्णिमा

देशभर मनाइयो गुरु पूर्णिमा

Ashad 25, 2074 काठमाडौं । आफुलाई सीप सिकाउने र शिक्षा दिने गुरुको सम्झनामा आज देशभर गुरु पूर्णिमा मनाइएको छ । विभिन्न क्षेत्रमा लागेका व्यक्तिहरुले विभिन्न तरीकाले गुरु पूर्णिमा मनाएका छन् । त्यसैक्रममा नेपाल डब्लुआइकेएफ वादो इन्टरनेशनल...

राष्ट्रपति रनिङ शिल्डमा पश्चिमाञ्चल र...

राष्ट्रपति रनिङ शिल्डमा पश्चिमाञ्चल र मध्यमाञ्चल च्याम्पियन

Ashad 24, 2074 काठमाडौं । नवौं राष्ट्रपति रनिङ शिल्डअन्तर्गत शनिवार भएको भलिबलमा पश्चिमाञ्चल र मध्यमाञ्चल च्याम्पियन बनेका छन् । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको भलिबलतर्फ छात्रमा पश्चिमाञ्चल र छात्रामा मध्यमाञ्चल च्याम्पियन बने...

एथलेटिक्समा प्रकाशको कीर्तिमान

एथलेटिक्समा प्रकाशको कीर्तिमान

Ashad 24, 2074 काठमाडौं । नवौं राष्ट्रपति रनिङ सिल्डअन्तर्गत आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी भएको छात्र ४ सय मिटर दौडमा पूर्वाञ्चलका प्रकाश दनुवारले विद्यालयस्तरको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । निर्धारित दूरी ५०.२० ...

राष्ट्रपति रनिङ सिल्डमा अजितले राखे क...

राष्ट्रपति रनिङ सिल्डमा अजितले राखे कीर्तिमान

Ashad 22, 2074 काठमाडौं । मध्यमाञ्चलका अजितकुमार यादवले नवौं राष्ट्रपति रनिङ सिल्ड तथा विद्यालय खेलकुद प्रतियोगिताको पहिलो दिन बिहीबार एथलेटिक्सतर्फ छात्र १ हजार ५ सय मिटर दौडमा विद्यालयस्तरको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । त...

एकायन करातेमा श्रीकृष्ण निर्विरोध

एकायन करातेमा श्रीकृष्ण निर्विरोध

Ashad 20, 2074 काठमाडौं । नेपाल एकायन कराते संघको पहिलो साधारणसभाले श्रीकृष्ण डंगोलको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ । नवनिर्वाचित केन्द्रीय कार्यसमितिको उपाध्यक्षद्वयमा श्यामकृष्ण श्रेष्ठ र खिलबहादुर ...

एथलेटिक्स टोलीको बिदाइ

एथलेटिक्स टोलीको बिदाइ

Ashad 18, 2074 काठमाडौं, । भारतको उडिसास्थित भुवनेश्वरमा हुने २२ औं एसियाली एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई आइतबार बिदाइ गरियो । पाँच खेलाडीसहित ७ सदस्यीय टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्...

पावर लिफ्टिङ तालिम सम्पन्न

Ashad 12, 2074 काठमाडौँ । राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघ, नेपालको आयोजनामा राष्ट्रिय पारा भारोत्तोलन तालिम सोमबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सम्पन्न भएको छ । ललितपुर महानगरपालिकाको सहयोगमा भएको पाँच दिने तालिममा ३० प्रशिक्षार्थी सहभागी ...

रञ्जना पहिलो

रञ्जना पहिलो

Ashad 12, 2074 काठमाडौं, । आयोजक नेपाल वायु सेवा निगमकी रञ्जना पोखरेल अन्तर एयरलायन्स टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्समा सोमबार पहिलो भएकी छिन् । चार खेलाडी सहभागी महिला सिंगल्सको राउन्ड रोविन लिगमा रञ्जनाले शत प्रतिशत जित निकाल्दै...

ओलम्पिक दिवसमा सञ्चारकर्मी दौड र सम्मान

ओलम्पिक दिवसमा सञ्चारकर्मी दौड र सम्मान

Ashad 10, 2074 पोखरा, । अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका उपलक्ष्यमा भूतपूर्व खेलाडी मञ्च कास्कीद्वारा शुक्रबार स्व शिवशङ्कर रञ्जित दोस्रो पुरुष तथा महिला सञ्चारकर्मी दौड प्रतियोगिता गरिएको छ । ‘स्वास्थ्य र शान्तिका लागि खेलकुद’ भन्ने नारा...

पूर्व राष्ट्रिय फुटबल खेलाडी ठगीको आर...

पूर्व राष्ट्रिय फुटबल खेलाडी ठगीको आरोपमा पक्राउ

Ashad 8, 2074 काठमाडौँ, । प्रहरीले पूर्व राष्ट्रिय फुटबल खेलाडी लोकबहादुर शाहीलाई पक्राउ गरेको छ । प्रहरी महानगरीय अपराध महाशाखाको टोलीले शाहीलाई बिहिार टोखाबाट पक्राउ गरेको हो ।   महाशाखाका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक दिनेश अमात्यल...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...