इतिहासमै पहिलोपटक काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद

f.title
निशान न्युज Bhadra 19, 2074

काठमाडौं । काठमाडौंको क्षेत्रपाटीबाट अवैध रुपमा ल्याइएको ८८ किलो सुन प्रहरीले बरामद गरेको छ । प्रहरीले सुन सहित गाडी र चालक मकवानपुरका मनोज अधिकारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले दिएको जानकारीअनुसार उक्त सुन चिनियाँ नागरिकको भएको बताइएपनि पुष्टि भने हुन सकेको छैन ।गाडी पार्किङ गर्ने स्थानमा स...

सुस्तामा भारतीय सुरक्षाकर्मीको सास्ती...

सुस्तामा भारतीय सुरक्षाकर्मीको सास्ती सधैं

Bhadra 18, 2074 नवलपरासी । नजिकको भारतीय बजारमा पुगेर दैनिक उपभोग्य सामग्री खरिद गर्न सुस्ताबासीले सधैं सास्ती खेप्नुपर्ने बाध्यता अझैं कायमै छ । त्यसमा पनि सुरक्षाकर्मीले आवश्यक रुपमा चेकजाँचको नाममा हैरान पार्ने गरेका कारण डुंगाको यात्...

इराकमा १२ नेपालीको हत्या प्रकरणको १३ ...

इराकमा १२ नेपालीको हत्या प्रकरणको १३ वर्ष

Bhadra 16, 2074 काठमाडौ । १३ वर्षअघि अर्थात् ०६१ भदौ १५ मा वैदेशिक रोजगारीको क्रममा इराक पुगेका १२ जना नेपालीको क्रुरतापूर्वक हत्या भएको दिन हो । ०६१ भदौ १५ बिहीबार गते । ०७४ भदौं १५ गते बिहीबार । जुन दिन इराकमा १२ जनाको निर्मम हत्या भयो...

पत्रकार सञ्जयसन्तोषी राई बचाउँ अभियान...

पत्रकार सञ्जयसन्तोषी राई बचाउँ अभियान तीव्र

Bhadra 15, 2074 काठमाडौं । सञ्चारकर्मी आवाज विहीनहरुका पनि आवाज हुन् । सञ्चारकर्मीले दुनियाको आवाज बोलिदिनुपर्छ । अरुको पीडालाई सार्वजनिक गरेर न्याय दिनुपर्छ । तर, तिनै सञ्चारकर्मीका आवाज बोलिदिने चाँही कमै हुन्छन् । रातै दिन अरुका खबर ब...

थाहा पाउनुहोस् तपाईको जिल्लामा कति क्...

थाहा पाउनुहोस् तपाईको जिल्लामा कति क्षेत्र छ ?

Bhadra 14, 2074 काठमाडौं । लामो समयको रस्साकस्सीपछि जनसंख्यालाई मुख्य आधार बनाएर प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । ३६ दिन लगाएर नक्सा सहितको क्षेत्र निर्धारण गरेको निर्वाचन क्षेत्र निर्धारण आयोगल...

प्रम देउवाद्वारा बोधगया दर्शन आजै साझ...

प्रम देउवाद्वारा बोधगया दर्शन आजै साझ स्वदेश प्रस्थान गर्ने

Bhadra 11, 2074 भारत । मित्रराष्ट्र भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार बिहार राज्यस्थित बोधगयाको दर्शन गरी साझ स्वदेश फर्कने भएका छन् । बोधगया गौतमबुद्धले बुद्धत्व प्राप्त गरेको महत्वपूर्ण स्थान हो । प्रधा...

प्रधानमन्त्री देउवा भारत भ्रमणका लागि...

प्रधानमन्त्री देउवा भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान

Bhadra 7, 2074 काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको ५ दिवसीय राजकीय भ्रमणका लागि आज नयाँ दिल्लीतर्फ प्रस्थान गरेका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा धर्मपत्नी सांसद डा आरजु राणा देउवाका साथ उच्चस्त...

विराटनगर विमानस्थल आंशिक रुपमा सञ्चालन

विराटनगर विमानस्थल आंशिक रुपमा सञ्चालन

Bhadra 3, 2074 मोरङ  ।  बाढी र डुबानका कारण धावनमार्गमा पानी र हिलो जमेपछि एक सातादेखि बन्द रहेको विराटनगर विमानस्थल शनिबार आंशिक रुपमा सञ्चालन भएको छ । धावनमार्गको हिलो र पानीको सरसफाइ सकिएपछि विमानस्थल शनिबार देखि उडान गर्न योग्य भएको...

 पुनः सर्वेक्षणका लागि भूकम्प बाट प्र...

 पुनः सर्वेक्षणका लागि भूकम्प बाट प्रभावित  १४ जिल्लामा खटिए इञ्जिनियर

Bhadra 2, 2074 काठमाडौँ । भूकम्प अति   प्रभावित  १४ जिल्लामा छुट तथा पुनः सर्वेक्षणका लागि ३ सय ३२ इन्जिनियरले काम शुरु गरेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार अति प्रभावित १४ जिल्लामा खटिने इन्जिनियरलाई ३ समूह बनाएर राजधान...

धुर्मुसले गरे अर्को मन छुने काम

धुर्मुसले गरे अर्को मन छुने काम

Bhadra 1, 2074 काठमाडौँ । समाज सेवा, राहात एवं उद्धारका कारण लोकप्रिय बनीरहेका कलाकार सिताराम कट्टेल (धुर्मुस) ले ६ महिनादेखि थलिएकी रत्नेदेवी माझीलाई अस्पताल पुर्याएर उद्धार गरेका छन् । तराई डुबेपछि राहत र उद्धारका लागि सर्लाही पुगेका ...

विमानस्थलमा लेदो हटाउन सेना परिचालन  

विमानस्थलमा लेदो हटाउन सेना परिचालन   

Bhadra 1, 2074   विराटनगर । विराटनगर विमानस्थल भदौ ३ गतेदेखि पूर्ववतरुपमा सुचारु हुने भएको छ । साउन २७ र २८ गते बाढीको पानीले गर्दा विमानस्थल डुबानमा परेपछि विमान सेवा अवरुद्ध भएको हो । विराटनगर विमानस्थलमा जमेको हिलो निकाल्नका लागि ने...

दोरम्बा हत्याकाण्डको १४ बर्ष पूरा,

दोरम्बा हत्याकाण्डको १४ बर्ष पूरा,

Shrawan 32, 2074 रामेछाप । दोरम्बा हत्याकाण्ड घटाइएको १४ बर्ष पूरा भएको छ । २०६० साल साउन ३२ गते अर्थात आजकै दिन तत्कालिन शाही नेपाली सेनाले माओवादीका तत्कालिन जिल्ला जनसरकार प्रमुख बाबुराम लामा सहित २१ जनाको सामुहिक हत्या भएको थियो । परि...

संसद भवन छिर्न खोजेपछि प्रहरी र गोविन...

संसद भवन छिर्न खोजेपछि प्रहरी र गोविन्द केसी समर्थकबीच झडप

Shrawan 31, 2074 काठमाडौँ । गोविन्द केसी समर्थक र प्रहरीबीच झडप भएको छ । काठमाडौको नयाँबानेश्वरस्थित एभरेष्ट होटल अगाडी प्रहरी र केसी समर्थकबीच झडप भएको हो । केसी समर्थक संसद भवनतर्फ अघि बढ्न थालेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो । झड...

बाढीका कारण १ सय ११ को मृत्यु : गृह...

बाढीका कारण १ सय ११ को मृत्यु  :  गृहमन्त्री

Shrawan 31, 2074   काठमाडौँ । गृहमन्त्री जनार्दन शर्माले झापा, मोरङ, सुनसरी, सिरहा, सर्लाही, सप्तरी, रौतहट, कैलाली, पर्सा, बाँके, दाङलगायत तराई– मधेशका जिल्लामा हालैका बाढीले १ सय ११ को मृत्यु भएको जानकारी दिए । व्यवस्थापिका–संसद्को मंगल...

ढुवानी निरीक्षणमा गृहमन्त्री आफैै विम...

ढुवानी निरीक्षणमा गृहमन्त्री आफैै विमानस्थल

Shrawan 31, 2074 काठमाडौँ । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ राहत वितरणका लागि ढुवानीको निरीक्षण गर्न त्रिभुवन विमान स्थल आफै बिहान दखि खटेका छन् । रौतहट, पर्सा लगायत विभिन्न बाढी, पहिरो तथा डुबान प्रभावित जिल्लाहरुमा राहत सामाग्रीहरुको...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...