काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीको महान चाड इद उल फित्रले विविध धर्म र संस्कृति अङ्गाल्ने नेपालका सबैमा सौहाद्रता र राष्ट्रिय एकताको भावना अझै मजबुत बनाउन प्रेरित गरोस् भन्ने कामना गरेका छन् । शुभकामना सन्देशमा उनले पवित्र महिना रमदानको बिदाइसँगै शान्ति र भाइचाराको सन्...
Jesha 22, 2076 नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पार्टी एकता प्रक्रिया र कार्य विभाजनलाई पूर्णता दिन उच्चस्तरमा छलफल शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार बसेको पार्टीको सचिवालय बैठकमा केन्द्रीय कमिटीको कार्य्विभाजनबारे छलफल शुरु भएको छ । कार्य...
Jesha 21, 2076 काठमाडौँ । समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव सरकारबाट बाहिरिने भएका छन् । सरकारले विगतमा गरेको सम्झौता कार्यान्वयनका लागि जिम्मेवार नदेखिएको विषय उक्त दलभित्र जोडतोडले उठ्न थालेपछि यादवले सरकार छाड्ने भएका हुन् ।उपेन्द्र यादव निकट स्र...
Jesha 21, 2076 काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्ने भएको छ । सोमबार नै सचिवालय बैठक बस्ने भनिएको भए पनि गृहकार्य नपुग्दा सोमबार बसन सकेको थिएन । आज बस्ने बैठकमा पार्टीको एकता प्रक्रियालाई अन्तिम रूप दिन पोलिटब्युरो गठन, कार्यविभाजन...
Jesha 21, 2076 काठमाडौं । बैशाख २५ देखि सुरु भएको नेपाली कांग्रेसको जागरण अभियान जेठ २५ मा सकिँदै छ । त्यसपछि फेरि दुई चरणका अभियान हुँदैछ । आउने माघमा मात्रै कांग्रेसको जागरण अभियान सक्ने कार्यतालिका छ । जागरण अभियानका क्रममा पाल्पा पुगेका नेपाली कांग्रेस प्रवक...
Jesha 19, 2076 काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य पदम राई नेकपामा प्रवेश गरेका छन् । पार्टी कार्यालय धुम्बाराहीमा आइतबार बिहान नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राईलाई पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश कार्यक्रम...
Jesha 18, 2076 बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले पदाधिकारी बैठक सम्पन्न गरेको छ । शनिबार प्रदेश नं. ५ को राजधानी बुटवलमा पार्टीको पदाधिकारी बैठक राखेको हो ।सो पार्टीले १५ गते गणतन्त्र दिवसको अवसर पारेर सातै प्रदेश र केन्द्रीय राजधानी काठमाडौंमा भ्रष्टाचारविरुद...
Jesha 18, 2076 धरान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकीकरण ताका भएको गोप्य सहमतिलाई मिडियाले फरक ढङ्गले व्याख्या गरिदिएको भन्दैं गुनासो व्यक्त गरेका छन् । सुनसरी क्षेत्र नं–१ का कार्यकता प्रशिक्षण तथा भेटघाट कार्यक्...
Jesha 18, 2076 काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिष्ट सरकारबाट मुक्ति पाउन जनताले आन्दोलन गर्नुपर्ने बेला आउन सक्ने बताएका छन् । शनिबार कांग्रेस रुपन्देहीको जिल्ला सम्मेलन उद्घाटन गर्दै सभापति ...
Jesha 18, 2076 काठमाडौँ । नेकपाका अध्यक्षद्वय प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको लिखित सहमति यसअघि नै सार्वजनिक भइसकेको थियो । तर त्यही विषयलाई लिएर प्रचण्डले दिएको पछिल्लो अभिव्यक्तिले किन तरङ्ग उत्पन्न गरायो ?आठ महिनाअघि बीबीसी नेपालीसँगको कुराकानीमा ...
Jesha 18, 2076 काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ अष्ट्रियाको भ्रमण सकेर स्वदेश शनिबार दिउँसो फर्किदै छन्। उपराष्ट्रपति पुन अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनको निमन्त्रणामा भियनामा जेठ १४ गते आयोजित जलवायु सम्बन्धी आर–२० अष्ट्रियन विश्व...
Jesha 18, 2076 काठमाडौं । पहिला नै सार्वजनिक भइसकेको तत्कालीन एमाले र नेकपा माओवादीबीचको सहमति पुनः एकपटक बाहिर आएको मात्र हो, बेला आएपछि त्यसको कार्यान्वयन हुनैपर्छ ।एक वर्षअघि भएको सहमतिका साक्षी स्थायी समिति सदस्य जनार्दन शर्माले भन्नुभयो– ‘बेला आएपछि नेतृत्व...
Jesha 17, 2076 केही समययता विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विभिन्न हिंसात्मक गतिविधि गरेको भन्दै सरकारले उक्त समूहमाथि प्रतिबन्ध लगाएको छ । सो पार्टीका अधिकांश नेता पछिल्लो समय लगभग भूमिगत छन । उक्त पार्टीका महासचिव नेत्रविक्रम चन्दका छोरा प्रकाश चन्द...
Jesha 17, 2076 प्यूठान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य बामेदव गौतमले सरकारको नेतृत्व परिवर्तन गर्ने सहमति उल्लंघन भए पार्टी एकता सम्भव नभएको बताएका छन् ।शुक्रबार प्रेस संगठन प्यूठानले गरेको पत्रकार भेटघाटमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने...
Jesha 17, 2076 रुपन्देही । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले पार्टी एकीकरणपछि प्रचण्डले सरकारको नेतृत्वमा आलोपालोको कुरा गर्नु अशोभनीय र अमर्यादित भएको बताएका छन् ।क्रान्तिकारी पत्रकार महासंघले शुक्रबार बुटवलमा आयोजना गर...