काठमाडौं । काठमाडौंमा एकैसाथ ठूलो परिणाममा लागु पदार्थ समातिएको छ ।
लागु औषध नियन्त्रण व्युरोले काठमाडौं भित्रिन लागेको २ सय १३ किलो चरेस र २ किलो २५० ग्राम अफिमसहित एकजना भारतीय नागरिकलाई पनि पक्राउ गरेको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा बरामद गरिएको अवैध आलु औषध नेपालको सुनौली नाकाबाट भारतको...
Ashad 10, 2075 काठमाडौं । एक वर्षको अवधीमा पार्टीले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा नराम्ररी पराजय भोगेपछि सभापति शेरबहादुर देउवा नेपाली कांग्रेसभित्र निक्कै अफ्ठेरोमा पनि परेका छन् ।
जिल्ला सभापतिहरुको भेलामा सभापति देउव...
Ashad 10, 2075 काठमाडौं । ६ दिने लामो चीन भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किएका छन् ।
गत असार ५ मा १ सय २० जनाको जम्बो टोलीसहित चीन गएका ओली आज आज बिहान १०ः१५ बजे अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।
हिमाल...
Ashad 10, 2075 काठमाडौं । कुनै जमानामा माधवकुमार नेपालकै बोलवाला थियो । एक मात्र ठूलो पार्टी रहँदा तत्कालीन नेकपा एमालेका महासचिवको हैसियतमा नेपालले निक्कै तहल्का मच्चाएका थिए ।
उनी ८ वर्ष त महासचिव नै भएका थिए । त्यसयता उनले कहिले पनि ...
Ashad 9, 2075 काठमाडौं । भक्तपुरका व्यवसायी कृष्णप्रसाद ताम्राकारले भक्तपुरको सबैभन्दा ठूलो होटल सञ्चालन गर्ने सोच बनाए । जब उनले भक्तपुरकै ठूलो होटल बनाउने तयारी थाले, त्यही बेला दुई जना पाटनर आए । जसलाई आँखा चिम्लेर पाटनर बनाए ।
अहिल...
Ashad 9, 2075 काठमाडौं । खोज पत्रकारहरुको अन्तराष्ट्रिय समूह (आइसीआइजे) ले पनामा पेपर्स–२ बुधबार राति सार्वजनिक गरेको छ । विश्वका चर्चित व्यक्ति र तिनका कम्पनीहरूले आफ्नो अवैध सम्पत्ति लुकाउन र कर छली गर्न कसरी सुरक्षित स्थान (ट्याक्स ह...
Ashad 9, 2075 काठमाडौं । केही वर्ष अघि रमेश खरेलले काठमाडौंमा ‘डन’ सफाय अभियान चलाए । केही समय काठमाडौंबाट डनहरुको भागाभाग पनि भयो । तर, डनको दादागिरी रोकिएन ।
अहिले फेरि काठमाडौंमा डनहरुलाई निस्तेज पार्ने अभियान सुरु भएको छ । त्यसका ल...
Ashad 9, 2075 काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली शुक्रबार तिब्बत पुगेका छन् । तर, तिब्बत पुगेका प्रधानमन्त्री ओली शनिवार भने दिनभर घुमेरै दिन बिताउने भएका छन् ।
बिहान दुई धार्मिक स्थलमा घुमफिर गरे । उनले बिहान तिब्बतका...
Ashad 8, 2075 ल्हासा । चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेका नेपालीले नागरिकता र राहदानीको समस्या समाधान गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् ।
उनीहरुले राहदानी र नागरिकताका कारण आफूहरुलाई समस्या परेको भन्दै कुनै न कु...
Ashad 8, 2075 काठमाडौँ,८ असार । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले ढिलोमा पनि अबको ७ वर्षमा चिन काठमाडौँ रेलमार्ग सञ्चालन हुने बताएका छन् ।
शुक्रबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको चिन ...
Ashad 8, 2075 काठमाडौं । केही दिनयता कार्यक्रम प्रस्तोता रवि लामिछाने विदेशी नागरिक भएको विषय चर्चाको विषय बन्यो । अहिले फेरि उनी चर्चाको अर्काे पात्र बनेका छन् ।
त्यसरी एकपछि अर्काे गर्दै चर्चाको पात्र बन्नुको पछिल्लो कारण हो उनीविरुद...
Ashad 8, 2075 काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकीकरणको निर्णयमा तत्कालीन एमालेका महासचिव ईश्वर पोखरेल र केही प्रभावशाली नेतासहित एक दर्जन नेताले अझै हस्ताक्षर गरेका छैनन् ।
पार्टी एकता भएको एक महिना बितिसक्दा पनि पोखरेलसहित...
Ashad 7, 2075 काठमाडौं । सरकारले द्धन्द्धकालीन घटनाहरुलाई माफी र क्षमादान दिने गरी कानुन निर्माण गर्न लागेको छ । एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर बनेको नेकपाको सरकारले द्धन्द्धकालीन सबै घटनालाई आममाफी दिने गरी कानुन बनाउन लागे...
Ashad 7, 2075 काठमाडौं । प्रहरीले कुख्यात लुटेरा अम्बरबहादुर पुन ‘खुँडे’माथि गोली हानेको छ ।
महागनरीय अपराध महाशाखाले लुटपाटमा संलग्न ‘खुँडे’लाई नियन्त्रणमा लिन दुई राउण्ड गोली चलाएको हो । गोली लागेर उनी घाइते भएका छन् ।
पक्राउ गर्न ग...
Ashad 7, 2075 काठमाडौं । चिनियाँ रेल नेपाल ल्याउनेबारे चीन र नेपालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा बिहिबार नेपाल र चीनबीच रेलमार्ग निर्माण लगायत विभिन्न सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
नेपाल...