काठमाडौं । मलेसियामा सहज रुपमा नेपाली कामदार पठाउन दुई मुलुकबीच श्रमसम्झौता हुने भएको छ ।
सम्झौतापछि तीन महिनादेखि रोकिएको मलेसिया कामदार पठाउने प्रक्रिया खुल्नेछ ।
बायोमेट्रिक स्वास्थ्य परीक्षण, भिसा प्रोसेसिङलगायतका नाममा यसअघि बिचौलिया कम्पनी र एजेन्टहरुले उठाउँदै आएको अतिरिक्त शुल्क पनि काम...
Bhadra 8, 2075 काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाकाका अनुसार अहिले देशभरीकै मौसम बदली भएको छ । केही ठाउँमा पानी पनि परिरहेको छ । मनसुन सक्रिय भएकाले अहिले केही ठाउँमा ठूलो पानी परेको मौसमविद्को अनुमान छ ।
मौसमविद् समिर श्रेष्ठका...
Bhadra 8, 2075 काठमाडौं । सांसद निरुदेवी पाललाई साउन १५ साँझ ८ बजे नयाँ बानेश्वरको थापागाउँस्थित गल्लीमा एक अपरिचितले पेस्तोल ताकेर ज्यान मार्न धम्की दिएको खबर सार्वजनिक भएको थियो ।
तेस्रो दिन महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत...
Bhadra 8, 2075 नवलपरासी । विगत एक महिनादेखि सम्पर्कबिहीन बनेका एक बालक फेला परेका छन् ।
गत साउन ३ गते घरबाट बजार जान्छु भनी सम्पर्कबिहीन बनेका पश्चिम नवलपरासी प्रतापपुर ७ सूर्यपुरा बस्ने भोला चौधरीका १४ वर्षीय छोरा हेमनारायण चौधरी भारतक...
Bhadra 8, 2075 काठमाडौं । साउन १० गते बिहान साथीको घरमा गएकी छोरी निर्मला पन्त साँझसम्म घर नफर्केपछि आमा दुर्गादेवी आत्तिईन । उनले प्रहरी गुहारिन् । गाउँलेले पनि खोजी गरिदिन प्रहरीलाई आग्रह गरे ।
दुर्गादेवीले प्रहरीचौकीमा राति दुई बजेसम...
Bhadra 8, 2075 काठमाडौं । घरको उचाइ कम हुँदा पुरानो शहरी क्षेत्रका बासिन्दालाई समस्या पर्दै आएको गुनासो बढेपछि काठमाडौं महानगरपालिकाले भित्री र मिश्रित पुरानो बसोबास क्षेत्रमा अब आठ तले घर बनाउन पाइने भएको छ ।
यससँगै ४५ फिट अर्थात ५ तले...
Bhadra 8, 2075 काठमाडौं । पहिरोका कारण अवरुद्ध पासाङल्हामु राजमार्ग चाँडो खुलाउन सरकारसँग नेपाल राष्ट्रिय व्यवसायी महासङ्घलेआग्रह गरेको छ ।
‘नाका अवरुद्ध भएसँगै चाडवाडका लागि सामान बोकेर आएका हजारौँ ट्रक, कन्टेनर बीच बाटोमा अलपत्र छन्, ...
Bhadra 8, 2075 विराटनगर । जनतालाई सुविधा दिने बाचा गरेर स्थानीय सरकारको बागडोर सम्हालेका जनप्रतिनिधि सर्वसाधारणका आधारभूत आवश्यकतामा खर्चिनुपर्ने पैसा धमाधम आफ्नो सुविधामा लगानी गरिरहेका छन् । स्थानीय तहको नेतृत्वमा पुग्नासाथ जनप्रतिनिधि...
Bhadra 8, 2075 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ । आम्दानी बढ्नेछ । दिगो फाइदाका लागि लगानी बढाउन सकिने छ । गरिएका कामको राम्रै मूल्याङ्कन ...
Bhadra 7, 2075 काठमाडौ । नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले समाचार संकलनका क्रममा प्रहरीले पत्रकारहरुमाथि कुटपिट गर्नुका साथै दुर्व्यवहार गरेको भन्दै भर्त्सना गरेको छ ।
महासंघका अध्यक्ष विष्णु अवस्थीले बिहीबार विज्ञप्ति प्रकासित गरी न...
Bhadra 7, 2075 काठमाडौं । सरकारले चाडपर्व नजिकिएसँगै बजार अनुगमन कार्यलाई तीव्रता दिने भएको छ । केही दिन अघि कालिमाटी तरकारी बजारमा व्यवसायीको प्रतिकार पछि अनुगमनलाई आक्रामक रुपमा अघि बढाउने सरकारले ठहर गरेको हो ।
उद्योग, वाणिज्य तथा आ...
Bhadra 7, 2075 काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ फेरि पक्राउ परेका छन् ।
बिहीबार सर्वोच्च अदालतले रिहा गर्न आदेश दिए लगत्तै प्रकाण्ड दोस्रो पटक सर...
Bhadra 7, 2075 काठमाडौं । बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले वरिष्ठ न्यायाधीश ओमप्रकाश मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ ।
यसअघि परिषदले प्रधानन्यायाधीशमा तीन जना न्यायाधीशको नाम सिफारिस गर्दा मिश्र दोस्रो नम्बरमा थिए । पह...
Bhadra 7, 2075 काठमाडौं । बालिकालाई बलात्कार गरी हत्या गरेको विरोधमा स्थानीयले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीले निन्दा एवं भत्सर्ना गरेको छ ।
शान्तिपूर्ण प्रदर्शन गर्न पाउने संवैधानिक अधिकारको उ...
Bhadra 7, 2075 काठमाडौं । सर्वोच्च अदालतले खड्गबहादुर विश्वकर्मालाई छाड्न आदेश दिएको छ ।
न्यायाधीश केदारप्रसाद चालिसे र पुरुषोतम भण्डारीको संयुक्त इजलासले खड्गबहादुरलाई सर्वोच्चको रजिष्ट्रारको रोहबरमा छाड्न आदेश दिएको हो ।
अघिल्लो पटक ...