धरान । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार धरान पुगेर वृक्षारोपण गरेका छन् । प्रचण्ड बिहान जहाजबाट विराटनगर उत्रिएपछि धरान पुगेर वृक्षारोपण गरेका हुन् । प्रचण्डले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसँग गरेको बाचा पूरा गरेका छन् ।
दुई साता अघि काठमाडौं आएका बेला सा...
Bhadra 10, 2079 काठमाडौं । यो दसैंका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ३ हजार खसी बोका र च्यांग्रा ल्याउने भएको छ । घटस्थापना सुरु हुन करिब महिना बाँकी रहँदा खाद्यका साथै साल्ट ट्रेडिङ कर्पोरेसनले सहुलियत दिन गृहकार्य थालेका छन् ।
...
Bhadra 10, 2079 काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक आज बस्दै छ ।
कार्यदलमा सिट बाँडफाँडको मोडालिटीमै सहमति जुट्न नसकिरहेका बेला शीर्ष नेता सम्मिलित गठबन्धनको बैठक बिहान ९ बजेका लागि बालुवाटारमा तय भएको हो ।
बिहीबार कार्यदलसहित शीर्ष दलका...
Bhadra 9, 2079 काठमाडौं । आफ्नो कार्यकाल सकिनै लाग्दा राष्टपति विद्यादेवी भण्डारीले राजनीतिक भेटघाट र सुरक्षा अधिकारीहरुसँग भेटघाट गरेकी छन् । विभिन्न क्षेत्रका प्रतिनिधिलाई भेट्ने क्रममा राष्ट्रपति भण्डारीले बुधबार साँझ पूर्वसैनिक अधिका...
Bhadra 9, 2079 काठमाडौं । हाल (बिहीबार बिहान) देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रही बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको मौसमविद्ले बताएका छन् ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हीरा भट्टराईका अनुसार आ...
Bhadra 8, 2079 काठमाडौं । उच्च अदालत जनकपुरले निहारिका राजपुतका छोरा र शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश दिएको छ । न्यायाधीश भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले बुधबार यस्तो आदेश दिएको हो । जिल्ला सरकारी वकिल कार्य...
Bhadra 8, 2079 काठमाडौं । नेपालको अधिकांश भूभागमा यस वर्ष औसतभन्दा कम पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यस वर्ष मनसुन सुरु भएपछि अहिलेसम्म काठमाडौं उपत्यकासहित देशको पूर्वी क्षेत्रमा औसत वर्षा भएपनि मधेश प्रदेश र काठमाडौं...
Bhadra 8, 2079 काठमाडौं । काठमाडौं महानगरपालिकाले अनधिकृत रुपमा बनाइएका संरचना भत्काइदिएको छ । बुधबार दिउँसो मेयर बालेन्द्र शाहको उपस्थितिमा महानगरको टोलीले न्युरोडस्थित आर बी कम्प्लेक्सले बनाएका अनधिकृत संरचना भत्काइदिएको छ ।
दरबारमार्...
Bhadra 8, 2079 भरतपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयकलाई राष्ट्रघाती भन्नु पाखण्डबाहेक केही नभएको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा बुधबार बिहान पत्रकारसँग कुरा गर्दै प्रचण्डले गलत उद्दे...
Bhadra 8, 2079 जुम्ला । जुम्लाका स्याउ किसानलाई यो याममा बगैँचामा स्याउ टिप्न चटारो परेको छ । स्याउमा गुलियोपन भरिएसँगै बिक्री गर्न थालेको तिला गाउँपालिका–१ का स्याउ किसान माने रावतले जानकारी दिए ।
बगैँचाको स्याउ टिपेर बिक्री गर्न थालिए...
Bhadra 8, 2079 काठमाडौं । हाल देशभरको मनसुनमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो प्रदेश १...
Bhadra 7, 2079 काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरअन्तर्गतका सार्वजनिक तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई दलीय आबद्धता त्याग्न निर्देशन दिएका छन् ।
मंगलबार राति प्रेस विज्ञप्ति जारी गर्दै ...
Bhadra 7, 2079 धनकुटा । धनकुटाको जिरोपोइन्ट नजिकै मोटर साईकलको ठक्करबाट ७७ वर्षीया वृद्ध गम्भीर घाईते भएका छन् ।
धनकुटाको जिरोपोइन्टबाट पात्लेखोलातर्फ जाँदै गरेको को. १३ प.४७१९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा धनकुटा नगरपालिका वडा नं. ६ ...
Bhadra 7, 2079 काठमाडौं । सरकारले राष्ट्रसेवक कर्मचारी तथा श्रमिकहरुको तलव पुनरावलोकन गर्न उच्चस्तरीय तलब सुविधा आयोग गठन गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व मुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा आयोग गठन गर्ने निर्णय गर...
Bhadra 7, 2079 काठमाडौं । सर्वोच्च अदालतले कर्मचारी समायोजनसम्बन्धी कतिपय मुद्दा खारेज गरिदिएपछि लोक सेवा आयोगलाई नयाँ कर्मचारी भर्नाको बाटो खुलेको छ । यसअघि नै सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सकिए पनि मंगलबार फैसला सुनाइएको ह...