कैलालीको अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ

कैलालीको अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ

Arest

धनगढी। कैलालीको अत्तरियाबाट १ ग्राम ६६० मिलिग्राम लागूऔषधसहित एक जना युवक पक्राउ परेका छन्।

गोदावरी नगरपालिका–२ अत्तरियास्थित पहाड रोडबाट चुरे गाउँपालिका–५ का २४ वर्षीय यज्ञप्रसाद कँडेल लागुऔषधसहित शुक्रबार दिउँसो पक्राउ परेका हुन्। लागूऔषधसहित उनलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...