जिल्ला न्यायाधीशमा २१ जनाको नाम सिफारिस (सूचीसहित)

Nyaya parishad

काठमाडौं । न्याय परिषदले २१ जना जिल्ला न्यायाधीश पदमा नियुक्ति सिफारिस गरेको छ । मंगलबार बसेको परिषदको बैठकले जिल्ला न्यायाधीश पदमा आवेदन दिएका ६३ जना मध्येबाट २१ जनाको नाम सिफारिस गरेको हो ।

यसअघि २७ असारमा न्याय परिषदले २१ न्यायाधीश पदका लागि आवेदन दिन आह्वान गरेका थिए । जसमा ६३ जनाले आवेदन दिएका थिए । १० साउनमा आवेदन दिएकाहरुउपर परिषदले उजुरी आह्वान गरेको थियो ।

हेर्नुहोस् न्याय परिषदको निर्णय

प्रतिकृया दिनुहोस