आईजीपी नियुक्तिसम्बन्धी मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै

Supreme court

काठमाडौँ ।  नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ । सर्वोच्चका कामु प्रधान न्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा सुनुवाइ हुनेछ ।

यसअघि संयुक्त इजलासमा जेठ ३०, असार ५ र १३ मा आईजीपी विवादबारे सुनुवाइ भइसकेको छ । आज चौथो पटक सुनुवाइ हुन लागेको हो ।

वैशाख १८ मा सरकारले धिरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो । वरिष्ठता मिचिएको भन्दै एआईजी विश्वराज पोखरेलले रिट निवेदन पेश गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...