सुत्केरी आमालाई ५ हजार पोषण भत्ता दिइने, विपन्नको निःशुल्क मृर्गौला प्रत्यारोपण

Sutkeri

काठमाडौं । सरकारले सुत्केरी आमालाई ५ हजार पोषण भत्ता दिने भएको छ । संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले मातृ शिशु मृत्युदर कम गर्नका लागि सुत्केरीलाई एकमुष्ट ५ हजार पोषणभत्ता दिइने बताए । यस्तै, शिक्षक अस्पताल बनाउनका लागि बजेट छुट्याएको सरकारले विपन्न मृगौला रोगीहरुको निःशुल्क मृगौला प्रत्यारोपणको लागि १० करोड रुपैयाँ बजेट छुट्याएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...