अब ६८ वर्षमै वृद्धभत्ता पाइने

Briddha bhatta

काठमाडौं । सरकाले वृद्धभत्ता पाउने उमेर घटाएको छ । यसअघि ७० वर्ष पुगेपछि मात्रै पाइने वृद्धभत्ता अब ६८ वर्षको उमेरमै पाइने भएको छ ।आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी वृद्धभत्ता पाउने उमेर घटाइएको जानकारी दिए । हाल विभिन्न ८ शीर्षकमा सरकारले वृद्धभत्ता उपलब्ध गराउँदै आएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...