गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति भण्डारीद्धारा ८ सय ३४ कैदीको सजाय मिनाहा

Bidhya devi vandari

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न अदालतको आदेशबाट कैद सजाय भोगिरहेका ८ सय ३४ जना कैदीको कैद सजाय मिनाहा गरेकी छन । गणतन्त्र दिवसका अवसरमा ती कैदीको सजाय माफी गरिएको हो । गणतन्त्र दिवस–२०७९ भोलि मनाइँदैछ ।

प्रतिकृया दिनुहोस