सलमान खानलाई सर्पले टोक्यो, कस्तो छ उनको अवस्था  ?

Salman

काठमाडौं । बलिउड अभिनेता सलमान खानलाई गएराति सर्पले टोकेको छ ।  पनवेलको फार्म हाउसमा भएका बेला उनलाई सर्पले टोकेको बताइएको छ ।

सर्पले टोकेपछि उनलाई तत्कालै उपचारका लागि अस्पताल लगिएको थियो । उनको अवस्था अहिले ठीक छ । सर्प विषालु नभएकाले खासै समस्या नपरेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...