अमेरिकामा ७.३ म्याग्नेच्युडको शक्तिशाली भूकम्प

Earthquake 768x410

एजेन्सी । अमेरिकामा शक्तिशाली भूकम्प गएको छ । नेपाली समयअनुसार बिहान साढे २ बजेतिर अमेरिकाको होमरमा अलास्का नजिक ७.३ रेक्टरको भूकम्प गएको हो । नेशनल सेन्टर फर सिस्मोलोजीका अनुसार भूकम्पको केन्द्र होमर अलास्कादेखि ७.३ किलोमिटर दक्षिणपश्चिम रेकर्ड गरिएको थियो ।

सोमबार दिउँसो भूकम्पपछि यहाँ सुनामीको चेतावनी दिइएको थियो । केही स्थानमा सुनामीका साना लहर पनि देखिएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । भूकम्पबाट कुनै क्षति भएको जानकारी भने आएको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...