काठमाडौं जिल्लाका १९० सहित उपत्यकामा थप २९८ जनामा कोरोना पुष्टि

Corina virus

काठमाडौं ।  काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ सय ९८ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय ९८ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा मात्र १ सय ९० संक्रमित थपिएका छन् भने ललितपुरमा ६७ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ४१ जना संक्रमित देखिएका छन् ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...