जापानका प्रधानमन्त्री आवेद्वारा राजीनामाको घोषणा

Aabe

एजेन्सी । जापानका प्रधानमन्त्री सिन्जो आबे राजीनामा दिएका छन् । केही दिन अघि मात्रै लगातार लामो समय प्रधानमन्त्री बनेर जापानको इतिहासमा नयाँ रेकर्ड राखेका आबेले स्वास्थ्य अवस्था खराब बन्दै जान थालेपछि राजीनामा दिएका छन् ।

स्वास्थ्यमा समस्या उत्पन्न भएपछि आबे नियमित अस्पताल गइरहेका छन । यस अघि सन् २००६ सालमा पनि स्वास्थ्यमा समस्या देखा परेपछि सन् २००७ दिनमै प्रधानमन्त्री आबेले राजीनामा दिएका थिए ।

आबे सन् २०१२ देखि लगातार प्रधानमन्त्रीको कुर्सीमा थिए । जापानमा कोरोनाको सन्क्रमण बढेका बेला उनले लगातार १४७ दिन काम गरेका थिए । पैँसठ्ठी वसन्त पार गरेका आवेले आफ्नो कार्यकालमा जापानमा धेरै विकासका काम गरेका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...