जापानका प्रधानमन्त्री आवेद्वारा राजीनामाको घोषणा

Aabe

एजेन्सी । जापानका प्रधानमन्त्री सिन्जो आबे राजीनामा दिएका छन् । केही दिन अघि मात्रै लगातार लामो समय प्रधानमन्त्री बनेर जापानको इतिहासमा नयाँ रेकर्ड राखेका आबेले स्वास्थ्य अवस्था खराब बन्दै जान थालेपछि राजीनामा दिएका छन् ।

स्वास्थ्यमा समस्या उत्पन्न भएपछि आबे नियमित अस्पताल गइरहेका छन । यस अघि सन् २००६ सालमा पनि स्वास्थ्यमा समस्या देखा परेपछि सन् २००७ दिनमै प्रधानमन्त्री आबेले राजीनामा दिएका थिए ।

आबे सन् २०१२ देखि लगातार प्रधानमन्त्रीको कुर्सीमा थिए । जापानमा कोरोनाको सन्क्रमण बढेका बेला उनले लगातार १४७ दिन काम गरेका थिए । पैँसठ्ठी वसन्त पार गरेका आवेले आफ्नो कार्यकालमा जापानमा धेरै विकासका काम गरेका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...