सरकारले अलोकतान्त्रिक पद्धतीबाट नीति तथा कार्यक्रम पास गरायोः नेता पौडेल

सिन्धुली । सिन्धुली बुधबारदेखि सुरु गरेको कांग्रेसको राष्ट्रिय जागरण अभियानको लागि धनुषाको जनकपुर जाने क्रममा बिहान नेपाल प्रेस यूनियन शाखा सिन्धुलीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पौडेलले सरकारले अलोकतान्त्रिक ढंगबाट नीति तथा कार्यक्रम पास गरेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा संसदको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपापौल र स्वतन्त्र सांसदहरुले नीति तथा कार्यक्रमको राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरी जबरजस्ती पास गरेको पौडेलको भनाइ थियो । 

ओली सरकारमा खराब सोच र अभिव्यक्तिका कारण अहङ्कारले ग्रस्त रहेको बताउँदै यसले देशलाई सही गन्तव्यमा पुर्‍याउन नसक्ने नेता पौडेलले बताए । उनले भने, ‘लथालिङ्ग देशको भताभुङ्ग चाल, जस–जसले लड्छ उसैले खाला भनेझैँ देशमा स्थानीय सरकारदेखि केन्द्रीय सरकारसम्म आर्थिक राजनैतिक अराजकता रहेको छ ।’


प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...