नेकपा र तराई मधेश फोरमबीच पार्टी एकिकरण

 बैशाख । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)र तराई मधेश फोरम नेपालबीच एकिकरण भएको छ ।  तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट अलग भइ तराई मधेश फोरम गठन गरेका अमर यादव नेकपामा समाहित भएका हुन् ।

प्रचण्ड निवासमा खुमलटारमा एक कार्यक्रमको आयोजना गरी दुवै पाटी एकिकरण भएको घोषणा भएको छ ।  मधेशवादी दलहरुले मधेशी जनतालाई भ्रम राखेको उल्लेख गर्दै नेता यादवले अगामी चुनावमा मधेशका पसल (पार्टी) हरु बन्द हुने दावीसमेत गरे।


प्रतिकृया दिनुहोस